FAQs Complain Problems

व्यक्तिगत घटना दर्ताको अनलाईन निवेदन कसरी दिने ?

ब्राउजर ( Firefox ) खोल्ने ।

http://116.90.234.162:804/ लिङ्क खोल्ने ।

घटना दर्ताको लागि यहां क्लिक गर्नुहोस् लेखेको बटनमा क्लिक गर्ने ।

व्यक्तिगत  परिचय फारम भर्ने ।

अन्तिममा आफ्नो मोबाईल नं. राखी पेश गर्ने ।

मोबाईलमा आएको टोकन नम्बर लिएर सम्बन्धित वडा कार्यालयमा जाने ।

वडा सचिवले सो नम्बरको आधारमा सूचना फारम हेर्दछन् ।

आवश्यक डकुमेन्ट पेश गर्ने ।

प्रिट गरेको सूचना फारममा सही छाप गर्ने ।

पञ्जीकाधिकारी / वडा सचिवले सर्टिफिकेट दिन्छन् ।