FAQs Complain Problems

भेरीगंगा नगरपालिका खेति योग्य जमिन

Read More

गंगामाला देउती बज्यै मन्दिर

Read More

भेरीगंगा नगरपालिका नगरकार्यपालिका कार्यालय

Read More

News and Events

जनप्रतिनिधि

Official

Services

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-
  • मोही लगत हुनुपर्ने पूर्ण विवरणको निवेदन
  • निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
  • जग्गाको प्रमाणित नापी नक्सा
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद
  • जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि
  • आवश्यकता अनुसारको सर्जमिन मुचुल्का
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-
  • घर कायम पाउँ भन्ने सम्बन्धी निवेदन
  • नागरिकता प्रमाणपत्रकोप्रतिलिपि
  • सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
  • स्थलगत प्रतिवेदन
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः-
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष कार्यालय/ राजश्व शाखा/ आर्थिक विकास समिति
सेवा दिने कार्यालयः- वडा कार्यालय/ राजश्व शाखा
सेवा शुल्कः- क वर्ग बसपार्क पश्चिम पट्टि (प्रति वर्ग फुट ), ख वर्ग बसपार्क पूर्व पट्टि प्रति वर्ग फुट )
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • बहाल सम्झौता
  • नेपाल सरकारमा बहाल सँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
  • नागरिकताको प्रमाणित प्रतिलिपि
  • चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपि ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सचिव, आर्थिक विकास शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय/ राजश्व शाखा
सेवा शुल्कः- वर्गिकृत विज्ञापन अनुसार , भेरीगंगा नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  • निवेदन र संस्थाको प्रमाणित कागजात
  • बुझाउन पर्ने व्यवसाय र अन्य करको रसिदको प्रमाणित प्रतिलिपि
  • अन्य संस्था तथा कार्यालयको अनुमति लिनु पर्ने भएमा सो को प्रतिलिपी
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, राजश्व शाखा अधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय/ राजश्व शाखा
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणका लागि अघिल्लो आ.व. मा मालपोत तिरेको रसिद वा यस कार्यायबाट जारी गरिएको मालपोत नवीकरण बुक
  • घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण

Pages

जानकारी