नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने सुर्खेत जल्लाको दक्षिणी मा भेरीगंगा नगरपालिका अवस्थित छ ।
नगरपालिका बाट जन्मदर्ता, बसाई सराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ, साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन्छ ।
१) निवेदन दर्ता गर्ने २) तोक लगाउने ३ ) सम्बन्धित शाखाले दर्ता गरि प्रमाणपत्र उपलब्द गराउने
प्रहरी सर्जिमिन मुचुल्का, सम्बन्धित वडाको सिफारिस सहित निवेदन दर्ता गर्ने , तोक लगाउने र स्थानीय तहले तोकीएको सहायता उपलब्द गराउने गराउने छ ।
भेरीगंगा नगरपालिकाको सम्पर्क मा फोन गरि सम्पर्क न ०८३-५४०१५४ गर्न सकिन छ ।
भेरीगंगा नगरपालिकाको कूल जनसंख्या ४२९८७ हो ।