सुर्खेत जिल्लाको सदरमुकामको रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकासँगै जोडिएको पूर्वि क्षेत्रमा अवस्थित यो नगरपालिका जिल्लाको दोश्रो नगरपालिकाको रुपमा रहेको छ । यो नगरपालिका वि.सं. २०७१ साल मंसीर १६ को नेपाल सरकारको निर्णयअनुसार साविक छिन्चु, रामघाट र मैनतडा गाविसहरु मिलेर बनेको हो । हाल साविकको लेखपराजुल गाविससमेत थप गरिएको छ । पूर्वमा बबई नदी, पश्चिममा भेरी नदीसम्म फैलिएको यस नगरपालिकाको अक्षांश २८ं २२’ ११” उत्तरदेखि २८ं ३४’ ०८” उत्तरसम्म र देशान्तर ८१ ३१’ ५१” पूर्वदेखि ८१ं ५०’ १६” पूर्वसम्म फैलिएको छ ।
यस कार्यालयवाट मिति २०७२।१।१५ गते प्रकाशित यस कार्यालयवाट तथा अन्नपुर्ण पोस्ट राष्टिय दैनिक साझा विसौनी दैनिक र तेस्रो आंखा देैनिक प्रत्रिकामा प्रकाशित सुचनामा उल्लेशित पदहरुको परिक्षा संचालन ...