ब्राउजर ( Firefox ) खोल्ने ।
http://116.90.234.162:804/ लिङ्क खोल्ने ।
घटना दर्ताको लागि यहां क्लिक गर्नुहोस् लेखेको बटनमा क्लिक गर्ने ।
व्यक्तिगत परिचय फारम भर्ने ।
अन्तिममा आफ्नो मोबाईल नं. राखी पेश गर्ने ।
मोबाईलमा आएको टोकन नम्बर लिएर सम्बन्धित वडा कार्यालयमा जाने ।
वडा सचिवले सो नम्बरको आधारमा सूचना फारम हेर्दछन् ।
आवश्यक डकुमेन्ट पेश गर्ने ।
प्रिट गरेको सूचना फारममा सही छाप गर्ने ।
पञ्जीकाधिकारी / वडा सचिवले सर्टिफिकेट दिन्छन् ।