FAQs Complain Problems

मुख्य समाचारः

भेरीगंगा नगरपालिका खेति योग्य जमिन

Read More

गंगामाला देउती बज्यै मन्दिर

Read More

नव निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रम

Read More

सूचना तथा समाचार

Pages

जनप्रतिनिधि

कर्मचारी

कृष्ण प्रसाद पोखरेल
प्रमुख प्रशासकीय अधिकृत
9858064111
कुल बहादुर खड्का (अधिकृत छैटौँ)
सूचना अधिकारी
babukhadka@gmail.com
०८३५४०१५४

Services

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-
  • मोही लगत हुनुपर्ने पूर्ण विवरणको निवेदन
  • निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
  • जग्गाको प्रमाणित नापी नक्सा
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद
  • जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि
  • आवश्यकता अनुसारको सर्जमिन मुचुल्का
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-
  • घर कायम पाउँ भन्ने सम्बन्धी निवेदन
  • नागरिकता प्रमाणपत्रकोप्रतिलिपि
  • सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
  • स्थलगत प्रतिवेदन
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः-
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष कार्यालय/ राजश्व शाखा/ आर्थिक विकास समिति
सेवा दिने कार्यालयः- वडा कार्यालय/ राजश्व शाखा
सेवा शुल्कः- क वर्ग बसपार्क पश्चिम पट्टि (प्रति वर्ग फुट ), ख वर्ग बसपार्क पूर्व पट्टि प्रति वर्ग फुट )
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • बहाल सम्झौता
  • नेपाल सरकारमा बहाल सँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
  • नागरिकताको प्रमाणित प्रतिलिपि
  • चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपि ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सचिव, आर्थिक विकास शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय/ राजश्व शाखा
सेवा शुल्कः- वर्गिकृत विज्ञापन अनुसार , भेरीगंगा नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  • निवेदन र संस्थाको प्रमाणित कागजात
  • बुझाउन पर्ने व्यवसाय र अन्य करको रसिदको प्रमाणित प्रतिलिपि
  • अन्य संस्था तथा कार्यालयको अनुमति लिनु पर्ने भएमा सो को प्रतिलिपी
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, राजश्व शाखा अधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय/ राजश्व शाखा
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणका लागि अघिल्लो आ.व. मा मालपोत तिरेको रसिद वा यस कार्यायबाट जारी गरिएको मालपोत नवीकरण बुक
  • घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण

Pages

जानकारी